special technical knowledge

Company Information

s

special technical knowledge

1 contacts available

Sign in to add to cart and unlock contacts.

Description

नमस्कार साथीहरू, हाम्रो यस 'Special Technical knowledge ' च्यानल मा तपाइलाइ स्वागत छ। यो च्यानल सिर्जना गर्ने मेरो उद्देश्य YouTube, loksewa , Share Market, Banking, कम्प्युटर, दूरसंचार, शिक्षााक्षेत्र र अन्य धेरै विषयहरूमा प्राविधिक ज्ञान उपलब्ध गराउनु हो जसले तपाईंलाई केही ज्ञान दिन सकोस र साथसाथै तपाईंलाई जानकारी पनी प्रदान गरोस भन्ने विश्वास लिएको छु । यस च्यानल बाट तपाइले नेपाली भाषामा टेकनोलोजीको ज्ञान लिन सक्नुहुनेछ । मैले यस च्यानल मार्फत टेक्नोलोजीको बारेमा उत्कृष्ट ज्ञान दिनेछु र तपाईलाई धेरै जानकारी मुलक भिडियोहरू प्रस्तुत गर्ने प्रयास गर्नेछु साथीहरू यदि तपाईलाई टेकनोलोजीमा विशेष रुचि छ भने कृपया 'Special Technical knowledge ' च्यानललाई सब्सक्राइब गर्नुहोला । धन्यवाद For Personal Query अति महत्वपूर्ण कामकोलागी मात्रः Gmail :dm0094401@gmail.com

Industry

youtube