Basic Technical Support
Company Information
Basic Technical Support
1 contacts available
Sign in to add to cart and unlock contacts.
Description
नमस्कार साथीहरु , स्वागत छ तपाईंहरुलाई हाम्रो च्यानल basic Technical support मा म हुँ मोहन , साथीहरू तपाइले यस च्यानलमा नयॉ नयाँ टेक्निक को बारेमा नेपालीमा टिप्स & ट्रिक्स का भिडियोहरु हेर्न पाउनुहुनेछ , जसको कारण तपाइले रोज नयाँ नयाँ टेक्निक सिक्न सक्नुहुनेछ , साथीहरू यदि तपाईंहरू संग कुनै प्रकारका जिज्ञासा छन् भने अथवा केही बारेमा जान्न चाहनु हुन्छ भने तपाई हामीलाई कमेन्ट बक्स मा गएर सोध्न सक्नुहुनेछ / साथीहरू हामी संग कुनै पनि सवाल सोध्न सक्नुहुने छ , तपाईंले सोध्नु भएको प्रश्नको जवाफ हामी भिडियो मार्फत प्रस्तुत गर्नेछौं / साथीहरू यदि तपाईलाई यो च्यानल मन पर्छ भने यस च्यानललाई सबस्क्राईब गर्नुहोला , अनि विडियो like गर्नुहोला ,साथी सम्म share गरि पूर्याउनु होला,साथीहरू तपाईं सम्पूर्णलाई धन्यावाद | (जय नेपाल) Contact mohankhanal081@gmail.com
Industry
instagram, youtube